Knowledge Base Wiki

Search for LIMS content across all our Wiki Knowledge Bases.

Type a search term to find related articles by LIMS subject matter experts gathered from the most trusted and dynamic collaboration tools in the laboratory informatics industry.

कडीहरू सम्पादन गर्नुहोस्
अम्मान
عمّان
अम्मान शहरको दृश्य
अम्मान शहरको दृश्य
अम्मानको आधिकारिक छाप
उपनामहरू: 
  • 'सेतो परेवा'
  • 'सीढीको शहर'
[१][२]
देश जोर्डन
गवर्नोरेटअम्मान राज्यपाल
स्थापित७२५० बी.सी.
नगरपालिका१९०९
सरकार
 • मेयरयूसेफ शावरबे (उप-मेयर)[३]
क्षेत्रफल
 • जम्मा१,६८० किमी (६५० वर्ग माइल)
उच्चतम उचाई
१,१०० मिटर (३६०० फिट)
न्यूनतम उचाई
७०० मिटर (२३०० फिट)
जनसङ्ख्या
 (२०१६)
 • जम्मा४,००७,५२६
 • घनत्व२४००/किमी (६२००/वर्ग माइल)
वासिन्दाअम्मानी
समय क्षेत्रयुटिसी+२ (जोर्डन)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (जोर्डन)
हुलाक कोड
११११०-१७१९८
क्षेत्रीय सङ्केत+९६२(६)
वेबसाइटग्रेटर अम्मान नगरपालिका

अम्मान (अङ्ग्रेजी: /ɑːˈmɑːn/; अरबी: عمّان ʻammān उच्चारण [ʕamːaːn]) जोर्डनको राजधानी, र देशको आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो ।[४] उत्तर-मध्य जोर्डनमा स्थित अम्मान, अम्मान राज्यपालको प्रशासनिक केन्द्र हो । शहरमा ४०,०७,५२६ जनसङ्ख्या र १,६८० वर्ग किलोमिटर (६४८.७ वर्ग माइल) भूमि क्षेत्र छ ।[५] आज, अम्मान पश्चिमी शहरहरू मध्ये सबै भन्दा उदारवादी शहर मानिन्छ । यो क्षेत्र विशेष गरी अरबी र युरोपियन पर्यटकहरू को एक प्रमुख पर्यटकीय स्थल हो ।[६]

यस क्षेत्र मा मानव बस्ती को पुराना प्रमाण एक निओलिथिक साइटको ऐन घजल हो । यसको उत्तराधिकारी रब्बाथ अम्मोन को नामले चिनिन्थ्यो, जुन अम्मोनहरू को राजधानी थियो, त्यस पछि फिलाडेल्फिया र अन्तिम उत्तराधिकारी अम्मान भयो ।[७] अम्मान लाई सुरूमा सात पहाडहरूमा निर्माण गरिएको थियो तर अब २७ जिल्लाहरू का साथ १९ वटा भन्दा धेरै पहाडहरूमा फैलिएको छ ।[७] जुन उनको मेयर यूसेफ अल-शावरबेको नेतृत्वमा ग्रेटर अम्मान नगरपालिका द्वारा प्रशासित हुन्छ ।[८] अम्मान को क्षेत्र या त पहाड (जाबाल) या उपत्यका (वाडी)बाट अफ्नो नाम प्राप्त गरेका हुन् ।[७] पूर्वी अम्मान मुख्यतः ऐतिहासिक स्थलहरूबाट भरिएको छ । जसलाई अक्सर सांस्कृतिक गतिविधिको मेजबानी गरिन्छ । जबकि पश्चिम अम्मान अधिक आधुनिक छ र शहरको आर्थिक केन्द्रको रूपमा कार्य गर्दछ ।[९]

२०१४ मा लगभग २० लाख आगन्तुक अम्मानमा आइपुगे । यसलाई संसारमा ९३ आैं सबै भन्दा धेरै भ्रमण गरिएको शहर घोषित गरियो । अम्मान त्यसै वर्ष ५ औँ सबै भन्दा ठूलो अरब शहर बन्यो ।[१०] अम्मान मा अपेक्षाकृत तेजीले बढ्दो अर्थव्यवस्था छ ।[११] यो वैश्विक शहर सूचकांक को बीटा-स्थान मा छ ।[१२] यसको अलावा, यो आर्थिक, श्रम, पर्यावरण, र सामाजिक-सांस्कृतिक कारक अनुसार मध्य पूर्व र उत्तर अफ्रिकाको सबैभन्दा राम्रो शहरहरू मध्ये एक हो ।[१३] यो शहर अरब संसारको सबैभन्दा लोकप्रिय स्थानहरूमा क्षेत्रीय कार्यालयहरू स्थापित गर्न को लागि दोहादुबई पछि गनिन्छ । अर्को १० वर्षमा यी तीनवटा शहरहरूले बहुराष्ट्रीय गतिविधिका क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा कब्जा गर्ने आशा गरिएको छ ।[१४]

नामाकरण

अम्मानले आफ्नो नाम ईसा पूर्व १३ औँ शताब्दीबाट प्राप्त भयो । अम्मोनहरूले यसलाई "रब्बाथ अम्मोन"बाट लिएका हुन् । जहाँ "रब्बाथ" शब्दको अर्थ राजधानी वा राजाको दरबार हुन्छ । समयको साथ-साथै "रब्बाथ" शब्द प्रयोग गरिएको थिएन र शहर "अम्मोन" को रूपमा चिनिन थाल्यो । शहर विजय गरेका नयाँ सभ्यताहरूको प्रभावले बिस्तारै-बिस्तारै "रब्बाथ अम्मान" लाई अम्मान नाम मा परिवर्तन भयो ।[१५]

भगिनी शहर

सन्दर्भ सामग्रीहरू

  1. Trent Holden, Anna Metcalfe (२००९), The Cities Book: A Journey Through the Best Cities in the World, Lonely Planet Publications, अन्तिम पहुँच २०१५-१०-०१ 
  2. "अम्मानको स्ट्रीट खाद्य", BeAmman.com (BeAmman.com), मूलबाट २०१५-०९-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०९-२६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२६ मिति
  3. यूसेफ शावरबे अम्मान को उप-मेयर मा निर्वाचित|जोर्डन दूतावास - यूएस
  4. "Revealed: the 20 cities UAE residents visit most", Arabian Business Publishing Ltd, २०१५-०५-०१, अन्तिम पहुँच २०१५-०९-२१ 
  5. "Population stands at around 9.5 million, including 2.9 million guests", The Jordan Times (The Jordan News), २०१६-०१-२२, अन्तिम पहुँच २०१६-०१-२२ 
  6. "Number of tourists dropped by 14% in 2013 — official report", The Jordan Times (The Jordan News), २०१४-०२-०८, अन्तिम पहुँच २०१५-०९-२१ 
  7. ७.० ७.१ ७.२ Michael Dumper; Bruce E. Stanley (२००७), Cities of the Middle East and North Africa: A Historical Encyclopedia, ABC-CLIO, अन्तिम पहुँच २०१५-१०-०४ 
  8. "Aqel Biltaji appointed as Amman mayor", The Jordan Times (The Jordan News), २०१३-०९-०८, मूलबाट २०१५-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०९-२१  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-३० मिति
  9. "West Amman furnished apartments cashing in on tour", The Jordan Times, The Jordan News, २०१४-०८-१२, अन्तिम पहुँच २०१५-०९-२१ 
  10. "Top 100 International Tourist Destination Cities by Country", Euromonitor, Euromonitor/, २०१५-०१-२४, अन्तिम पहुँच २०१५-१०-०५ 
  11. "How a Startup from the Arab World Grabs 1B Views on YouTube", Forbes, Forbes, २०१४-१२-३१, अन्तिम पहुँच २०१५-०९-२९ 
  12. "The World According to GaWC 2012", GaWC, २०१४-०१-१३, अन्तिम पहुँच २०१५-०९-२१ 
  13. IANS/WAM (२०१०-११-२६), "Abu Dhab duke City' in MENA region", sify news, अन्तिम पहुँच २०१५-०९-२२ 
  14. "Dunia Frontier Consultants » Doha, Amman Favored by MNCs as New Regional Hubs", Duniafrontier.com, २०१२-०१-२५, अन्तिम पहुँच २०१२-११-२८ 
  15. "About GAM => History", Greater Amman Municipality, अन्तिम पहुँच २०१५-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-०२ मिति
  16. "Sister Cities", Beijing Municipal Government, अन्तिम पहुँच २००९-०६-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१६ मिति
  17. "International Relations – São Paulo City Hall – Official Sister Cities", Prefeitura.sp.gov.br, मूलबाट २०१०-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०७-०४ 
  18. Chicago Commission on Human Relations (२०१०), 2010 Annual Report, पृ: २२। 
  19. "Sarajevo Official Web Site: Sister cities", Sarajevo.ba, मूलबाट १२ अप्रिल २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२६ मिति
  20. "Mostar Gradovi prijatelji" [Mostar Twin Towns], Grad Mostar [Mostar Official City Website] (Macedonianमा), मूलबाट २०१३-१०-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-१२-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-३० मिति
  21. "Mayor Newsom Signs New Sister City Agreements with City of Amman, Jordan" (प्रेस विज्ञप्ति), San Francisco Office of the Mayor, २३ अप्रिल २०१०, मूलबाट २८ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २८ नोभेम्बर २०१२ मिति
  22. "Partner cities", Yerevan Municipal Government, अन्तिम पहुँच २०१८-०४-१८ 

बाह्य कडीहरू