Effects of the storage conditions on the stability of natural and synthetic cannabis in biological matrices for forensic toxicology analysis: An update from the literature
विषयसूची
स्वरूप
![](https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0b/ECG_Principle_fast.gif/220px-ECG_Principle_fast.gif)
हृदयशास्त्र हृदय तथा रक्त नलीहरूसँग सम्बन्धित चिकित्साको एक क्षेत्र हो। यो क्षेत्रलाई कन्जेनाइटल हृदय डिफेक्ट, कोरोनरी धमनी रोग, हृदयघात, भाल्भुलर हृदय रोग, इलेक्ट्रोफिजोयोलोजी आदिमा विभाजित गर्न सकिन्छ। यस क्षेत्रमा विशिष्टिकरण गर्ने चिकित्सकहरूलाई हृदयशास्त्री भनिन्छ।
हृदयशास्त्र दुई संस्कृत शब्द हृदय (मुटु) र शास्त्र मिलेर बनेको शब्द हो।
एनाटोमी र फिजियोलोजी
आधारभूत एनाटोमी (मुटुको संरचना)
- इपिकार्डियम
- पेरिकार्डियम
- मायोकार्डियम
- प्यापिलरी मांशपेशी
- इन्डोकार्डियम
- कोरोनरी सर्कुलेसन (हृदयको रक्तसञ्चालन)
- हृदय झिल्लीहरु
सञ्चालन व्यवस्था (शरीरको रक्त सञ्चालन)
पल्मोनरी सञ्चालन (रगतको अक्सिजनेसन)
कार्डियान पेसमेकर (हृदयको इलेक्ट्रिकल व्यवस्था)
- हृदयको इलेक्ट्रिकल कन्डक्सन व्यवस्था
- साइनोएट्रियल नोड
- एट्रियोभेन्ट्रिकुलर नोड
- बन्डल अफ हिस
- पुर्किन्ये फाइबर
आधारभूत हृदय फिजियोलोजी
मुटुका रक्तनलीहरूमा सञ्चार
- एथेरोस्क्लेरोसिस
- रेस्टेनोसिस
- कोरोनरी मुटु रोग (इस्चेमिक मुटु रोग)
- एक्युट कोरोनरी सिन्ड्रोम
- एन्जाइनस
- मायोकार्डिएल इन्फार्कसन(हृदयाघात)
यी पनि हेर्नुहोस्
बाह्य कडी
- यु एस नेसनल इन्स्टिच्युट अफ हेल्थ
- युरोपियन सोसाइटी अफ कारडियोलोजी
- अमेरिकन कलेज अफ कारडियोलोजी
- अमेरिकन हर्ट एसोसिएसन
- नेसनल हर्ट फाउन्डेसन अस्ट्रेलिया
- On-Line Cardiology Journal Club (via JournalReview.org) वेब्याक मेसिन अभिलेखिकरण २००६-०९-१० मिति
- कोरोनरी हर्ट डिजिज
- कारडियाक प्याथोलोजी अनलाईन वेब्याक मेसिन अभिलेखिकरण २००६-११-२७ मिति